Channel: Canada Nepal
Category: News & Politics
Tags: newstribhuvan airport crashpoliticstribhuvan airportkathmanduentertainmenttribhuvan airport threat calltribhuvan airport kathmandutribhuvan airport bombmediaत्रिभुवन विमानस्थलमा बम राखिएको सूचनाले सबैतिर हलचलairportgossipsbomb callertribhuvan airport todayfake bombnepal
Description: visit us: canadanepal.com Tribhuvan Airport Bomb Threat Call || त्रिभुवन विमानस्थलमा बम राखिएको सूचनाले सबैतिर हलचल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले बुधबार बिहान एक घण्टा आन्तरिक उडान प्रभावित भएको छ । विमानस्थलमा बिहान अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको बताएका थिए । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो । त्यसपछि बम निष्किय गर्ने टोलीले सर्च अपरेशन गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु गरिएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहान ९ बजेर ४० मिनेट र ९ बजेर ५० मिनेटमा एक पुरुषले आन्तरिक टर्मिनल भवनमा सात स्थानमा बम राखेको भन्दै फोन गरेको जानकारी दिनुभयो । त्यसलगतै टर्मिनल खाली गरेर सर्च गर्दा केही नभेटिएको उहाले बताउनुभयो । बिमानस्थलमा आएको उक्त फोनका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । Canada Nepal Youtube Channel is owned by Pathibhara News Network Pvt Ltd which is a registered company in Nepal. Ph: 01-4102713 Email: canadanepaltv@gmail.com Embedding on websites are allowed. Pathibhara News Network Pvt Ltd. © All Rights Reserved. #CANADANEPAL #Tribhuwanairport